जे.भी. फाउन्डेसनद्धारा सिरहाको मथुरास्वर महादेव मन्दिरमा मूर्ति र गजुर प्रदान

जे.भी. फाउन्डेसनद्धारा सिरहाको मथुरास्वर महादेव मन्दिरमा मूर्ति र गजुर प्रदान

  • आइतवार, फाल्गुन २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

फाल्गुन २०, सिरहा । जे.भी. फाउन्डेसनले सिरहाको मथुरास्वर महादेव मन्दिरमा मथुरास्वर महादेवको मूर्ति र नन्दि गजुर प्रदान गरेको छ । आइतवार त्रिभुवन विश्वविद्यालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्यले महादेवको मूर्ति र नन्दि गजुर प्रदान गरि समुद्घाटन गर्नुभयो ।

सो अबसरमा जे.भी. फाउण्डेसनका मधेस प्रदेश बारा जिल्लाका सभापति निरंन्जन क्षेत्री, पर्सा सभापति दिपेन्द्र गोविन्द वैद्य, केन्द्रिय सदस्य सचिव डा. एम.पी. साह सहभागी थिए ।

सन् २०२४ मा नेपाल भरी ७ प्रदेश ७७ जिल्ला ७५३ पालीका मध्ये १००८ श्री जगदीश्वर महादेवको लिए घण्ट, गजुर, त्रिशूल, यदि जे.भी. फाउण्डेसनले प्रदान गरेको छ ।


यस्तै आइतवार नै जितपुर उपमहानगरपालीका २० जितपुरमा निर्मित भगवती मन्दिरको पनि अध्यक्ष प्रा.डा. वैद्यले उद्घाटन गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ