प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

  • आइतवार, फाल्गुन २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेृृटवार्ता भएको छ । बालुवाटारमा बिहान दुई नेताबीच कुराकानी भएको हो ।

बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष ्एवं प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए ।

संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्‌बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

टिआरसी बिधेयक सर्वसम्मत रुपमा पारित गराउन प्रधानमन्त्रीले प्रयास गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी