नामिविया बिरुद्ध नेपाललाई दोस्रो झड्का

नामिविया बिरुद्ध नेपाललाई दोस्रो झड्का

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ थालेको नेपाललाई दोस्रोे झड्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो ओभरमा ओपनर आशिफ शेखलाई आउट भए । उनी १ रन बनाएर आउट भएका हुन् ।

त्यसपछि चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा १० रन बनाएर आउट भएपछि नेपालमाथि दबाब बढेको छ । नेपालले अहिले सम्म चार ओभरमा २ विकेट गुमाएर ३१ रन जोडेको छ ।

सिरिजका दुई खेलमा लगातार हार भोगेको नेपाललाई फाइनल सम्भावना बलियो बनाउन जित्नै पर्ने दबाब छ।

पहिलो खेलमा नािमिबियासँग २० रनले पराजित भएको थियो। नेदरल्याण्डस्सँग भने २ रनले हारेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ