काठमाण्डौँमा जारी त्रिकोणात्मक टी २० सिरिजको तेस्रो खेलमा नेपालले आज नामिवियासँग भीड्दै छ ।
खेल साढे ११ बजेपछि टियु क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । फाईनलमा पुग्न नेपालले आज नामिवियालाई पराजित गर्नै पर्ने दबाब रहेको छ ।
यस अघि एक दिवसीय र टी -२० मा पनि पराजित भएको नेपाललाई आज बदला लिने अन्तिम अवसर रहेको छ । नामिविया र नेदरल्याण्डस्सँग पराजित नेपाल अंक बिहिन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline