राष्ट्रिय सभाको बैठक बस्दै , आगामी आर्थिक बर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने

राष्ट्रिय सभाको बैठक बस्दै , आगामी आर्थिक बर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने

  • बिहिबार, फाल्गुन १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान बस्दैछ। बिहीबार बिहान ११ बजेर १ मिनेटमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची पनि रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ