फागुन १६, काठमाण्डौँ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने भएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
योसँगै सत्ता गठबन्धनकै घटकबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। यसअघि नै नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेको छ।
यस्तोमा माओवादीले पनि उम्मेदवारी दिने निर्णय गरेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline