बडीमालिका नगरपालिकाको प्रमुख सल्लाहकारमा जगदीश वैद्य नियुक्त

बडीमालिका नगरपालिकाको प्रमुख सल्लाहकारमा जगदीश वैद्य नियुक्त

  • सोमवार, फाल्गुन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं । बडीमालिका नगरपालिकाको प्रमुख सल्लाहकारमा जे.भी. फाउन्डेसनका अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा।डा। जगदीश वैद्य नियुक्त हुनुभएको छ ।

बडीमालिका नगरपालिका नगर काफिलेकावी कार्यालयको माघ २८ गते बसेको ३४ औं कार्यपालिकाको बैठकको निर्णय नं- ४ अनुसार वैद्यलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर १५ ताल्छीखेल निवासी वैद्यलाई स्वेच्छाले पद त्याग नगरेसम्मका लागि बडिमालिका नगरपालिकाको सामाजिक तथा सांस्कृतिक क्षेत्रको प्रमुख सल्लाहकार पदमा नियुक्ति गरिएको नगर प्रमुख अमर बहादुर खड्काले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ