मकवानपुर । थाहा नगरपालीकाको साँस्कृतिक एवम् सामाजिक क्षेत्रको प्रमुख सल्लाहकारमा जे. भी. फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य नियुक्त भएका छन् । प्रा.डा. वैद्यले २०७९ माघ १३ गतेदेखि नै उक्त जिम्मेवारी सम्हालिरहेका छन् ।
थाहा नगरपालिका नगर कार्यपालिका कार्यालय, बागमती प्रदेशले ललितपुर महानगरपालिका वडा नम्बर १५ ताल्छीखेल निवासी वैद्यलाई राष्ट्रमा गरेको सेवाको उच्च मूल्याङ्कन गरी प्रमुख सल्लाहकारमा नियुक्त गरिएको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिएका छन् । स्वेच्छाले पद त्याग नगरेसम्म थाहा नगरपालिकाको साँस्कृतिक एवम् सामाजिक क्षेत्रको प्रमुख सल्लाहकार पदमा पा.डा. वैद्यलाई नियुक्ति गरिएको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline