काठमाण्डौमा जारी आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्डस्को सामना गर्दैछ ।
यस अघि पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो भने नामिवियासँग दुबै खेलमा हार व्यहोरेको थियो ।
नेदरल्याण्डस्ले पहिलो खेलमा नामिवियालाई हराएको थियो । नामिविया तीन जीत सहित शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्याण्डस्को समान अक भए पनि रन रेटका कारण नेपाल दोस्रो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline