काठमाण्डौँमा जारी आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको अ ाफ्नो तेस्रो खेलमा नेपाल नामिवियासँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा ४ विकेटले पराजित नेपाल आजको खेलमा नामिवियालाई पराजित गरी शीर्ष स्थान कायमै राख्ने रणनीतिमा छ । आज नेपालले गुल्सन झाको स्थानमा करण केसीलाई ल्याएको छ ।
आज टस जितेर नामिवियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले शुरुमा ब्याटिङ गर्नु पर्ने भएको छ ।
प्रतियोगीतामा सहभागी तीन टोलीले नै आ आफ्नो एक एक खेल जीतेका छन् । रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline