काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित गरिएको अभियानका चलाएको एमालेले प्रदेश अधिवेशन सकिएलगत्तै केन्द्रीय समितिको बैठक बोलाएको हो ।
आजबाट बिहीबारसम्म केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे बैठक बस्ने तय भएको हो। केन्द्रीय कमिटी बैठकका जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा प्रमुख एजेन्डा तय गरेको नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline