आरती शाहको परिवारलाई न्याय दिलाउने प्रधानमन्त्रीको आस्वासन

आरती शाहको परिवारलाई न्याय दिलाउने प्रधानमन्त्रीको आस्वासन

  • मङ्लबार, फाल्गुन ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरती साहको परिवारलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन्।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरतीका परिवारसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उनका परिवारले न्यायका लागि गरिरहेको संघर्षबारे आफू जानकार रहेको भन्दै न्याय दिलाउने बताए ।

आरती साहको हत्या भएको र हत्यामा उनका सासु, ससुरा, श्रीमान् र देवरको संलग्नता रहेको भन्दै चारै जनालाई पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने उनका परिवारको माग छ।

प्रहरीले भने उनका श्रीमानलाई मात्रै पक्राउ गरेको छ । साहको परिवार ९ महिनादेखि काठमाडौंमा आन्दोलनरत छ। आरती साह जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ