रेष्टुरेन्टमा महिलाको अस्लील भिडियो खिचेको आरोपमा शसस्त्रका डिएपी केसी पक्राउ

रेष्टुरेन्टमा महिलाको अस्लील भिडियो खिचेको आरोपमा शसस्त्रका डिएपी केसी पक्राउ

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँस्थित रेस्टुरेन्टमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरास्थित नम्बर(४ बाहिनीमा कार्यरत डीएसपी केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका अधिकारीले बताए।

प्रहरीले डीएसपी केसीलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा उनले महिलाहरूको अश्लील भिडिओ खिचेको आरोप छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी