आईसीसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई दबाब बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले कसिलो बलिङ गर्दै नेदरल्याण्डस्लाई दबाबमा राखेको छ ।
यो खबर तयार पार्दा सम्म नेदरल्याण्डस्ले १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन जोडेको छ ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका छन् भने नेदरल्याण्डस्का एक ब्याट्सम्यान रन आउट भएका हुन् ।
सिरिजको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित नेपाल दोस्रो खेलमा जितको खोजीमा छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline