आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज नेदरल्याण्डस्को सामना गर्दैछ । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेपछि शुरु हुनेछ ।
यस अघि पहिलो खेलमा नामिवियासँग ४ विकेटले पराजित भएको नेपाल आज अघिल्लो खेलमा देखिएको ब्याटिगं अर्डरको कमजोरी सुधार्ने रणनीतिमा छ ।
नेदरल्याण्डस् गत विश्वकप खेलेको अनुभव छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline