अफ्रिका कपको उपाधी आईभरी कोष्टलाई

अफ्रिका कपको उपाधी आईभरी कोष्टलाई

  • सोमवार, माघ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

सेबास्टियन हलर फेरि नायकपछि आइभोरी कोस्टले नाइजेरियालाई हराएर २०२३ को अफ्रिका कप अफ नेसन्सको उपाधि घरेलु मैदानमा जितेको छ।

आइतबार राति भएको फाइनल भिडन्तमा आइभरी कोस्टले नाइजेरियालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो। खेलमा अग्रता भने नाइजेरियाले लियो। उसका लगि ट्रोस्ट इकोङले खेलको ३८ मिनेटमा गोल गरे।

‍केइसीले ६२ मिनेटमा गोल गरेपछि आइभरी कोस्ट खेलमा फर्कियो।

८१ मिनेटमा हलरले गोल गर्दा आइभरी कोस्टले अग्रता लिएको थियो। क्यान्सर जितेर फर्किएको १३ महिनापछि उत्कृष्ट प्रदर्शन गरिसकेका हलरले सेमिफाइनलमा पनि गोल गरेका थिए। पश्चिम अफ्रिकी देश आइभरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा उपाधि जितेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ