डेब्यु खेलमै हेमन्त धामीले लिए पहिलो विकेट

डेब्यु खेलमै हेमन्त धामीले लिए पहिलो विकेट

  • सोमवार, माघ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेलिरहेको छ ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर गर्ने बलिङ गरेको नेपालका लागि आज डेब्यु गरेका हेमन्तले पहिलो अन्तराष्ट्रिय प्रतियोगीतामै विकेट लिन सफल भएका छन् ।

क्यानडासँगको अन्तिम खेलमा हेमन्त धामीले डेब्यु गरेका हुन्। उनले तेस्रो ओभरको चौथो बलमा आरोन जोनसनलाई आउट गरेका छन् ।

जारी सिरिजमा नेपालका चार युवा खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका छन्।

नेपालले आजको खेलमा चार परिवर्तन गरेको छ। आशिफ शेख, सूर्य तामाङ, रिजन ढकाल र सोमपाल कामी बेन्चमा छन्।

पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ४ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ