एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र क्यानडा अन्तिम खेल खेल्दै छन्।
त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ः १५ बजे नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल हुनेछ। नेपालले क्यानडाविरूद्ध अन्तिम खेल खेल्नुअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ।
पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline