घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गरीरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।
यस क्रममा क्यानडाले विष्फोटक शुरुवात गरेको छ । उसले लगातार बाउन्ड्री सहित ४ ओभरमै २६ रन जोडेको छ ।
पहिलो खेलमा क्यानडालाई ७ रनले हराएको नेपाल लगातार दोस्रो खेल पनि जित्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline