जे.भि.फाउन्डेशनको सदस्य सचिवमा डा. शाह नियुक्त

जे.भि.फाउन्डेशनको सदस्य सचिवमा डा. शाह नियुक्त

  • बिहिबार, माघ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, २५ माघ । जे.भि.फाउन्डेशनको सदस्य सचिवमा डा. एम.पि.शाह नियुत्त भएका छन् । फाउन्डेशनको यहीँ माघमा बसेको केन्द्रिय समितिको बैंठकले डा. शाहलाई सदस्य सचिवमा नियुक्त गर्ने निणय गरेको थियो ।

फाउन्डेशनका केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्यका अनुसार पछिल्लो केन्दिय समितिको निणय बमोजिम शाहलाई फाउन्डेशनको केन्द्रिय समितिको सदस्य सचिवमा नियुक्त गरिएको हो ।

डा. शाहले बिहिवार बाटै जिम्मेवारी सम्हालेका छन् । फाउन्डेशनले अध्यक्ष प्रा.डा.वैद्यको सक्रियतामा विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा कार्य गर्दै आएको छ । नेपालका ७७ वटै जिल्लाको स्थानीयतहसम्म पुगेर धामिक तथा सांस्कतिक क्षेत्रमा बिभिन्न कार्य गर्नुका साथै गरिव तथा विपन्न वर्गका नागरिक तथा मठ, मन्दिर, गुरुकुल, अनाथालय, बाल गृह जस्ता संस्थाहरूमा कपडा तथा खाद्यान्ह लगायतका राहत सामग्री वितरण समेत गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ