नेपालले क्यानडालाई दियो २२५ रनको मध्यम लक्ष्य

नेपालले क्यानडालाई दियो २२५ रनको मध्यम लक्ष्य

  • बिहिबार, माघ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

२५ माघ, काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा सबै विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।

आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । कुसल मल्ल २०, भीम सार्की १७, पवन सर्राफ १५, रोहित पौडेल ८, आशिफ शेख ८ , रिजन ढकाल, ललित राजवंशी १ रन बनाएर आउट भए । सूर्य तामाङले अविजीत १० रन बनाए ।

क्यानडाका लागि क्यानडाका लागि उदय भगवानले सर्वाधिक तीन विकेट लिए ।

अब क्यानडाले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ