काठमाण्डौँ । क्यानडा बिरुद्धको पहिलो एक दिवसीय सिरिजमा पहिले ब्याटिङ गरीरहेको नेपालले सय रन पूरा गरेको छ । १९ ओभरमा तीन विकेट गुमाएर नेपालले एक सय रन जोडेको छ ।
विष्फोटक ब्याटिङ गरेका कुसल भूर्तेल तेस्रो विकेटका रुपमा ६२ रन जोडेर आउट भए । उनले ५८ बलमा एक छक्का र ९ चौका प्रहार गरेका थिए ।
अर्का ओपनर आशिफ शेख र कप्तान रोहित पौडेल समान ८ रन जोडेर आउट भएका छन् ।
नेपालले क्यानडासँग कीर्तिपुर मैदानमा तीन वटा एक दिवसीय खेल खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline