यू-१९ विश्वकपको सुपर सिक्समा नेपालले आज बंगलादेशसँग खेल्दै

यू-१९ विश्वकपको सुपर सिक्समा नेपालले आज बंगलादेशसँग खेल्दै

  • बुधबार, माघ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

यू -१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल १ः ४५ बजेपछि दक्षिण अफ्रीकाको ब्लोर्ईफन्टेनमा हुनेछ ।

बंगलादेश बलियो टोली भए पनि नेपालले कडा मेहेनतका साथ मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । नेपालले दोस्रो खेलमा उपाधी दावेदार भारतसँग खेल्नेछ ।

दुबै टोलीलाई बलियो अन्तरले पराजित गरेमा मात्रै नेपाल सेमिफाईनल पुग्ने बाटो खुल्नेछ ।

यस अघि समुह चरणमा पाकिस्तान र न्यूजील्याण्डसँग हारेको नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई हराउदै सुपर सिक्समा पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ