४ माघ, पोखरा । संकटा क्लबलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । साविक विजेता संकटा पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ ।
पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline