सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै रास्वपा सभापति रवि लामिछाने सहितलार्र्ई छानविन गरी कार्बाृही गर्न माग गर्दै नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गरेको छ । यस अघि युवराज सफलले लामिछाने र जिबी रार्ई बिरुद्ध उजुरी हालेका थिए ।
विहिबार नेविसंघका नेता कार्यकर्ताहरुले प्रदर्शन गर्दै सहकारी विभागमा सर्वसाधारणको रकम हिनामिना गरी गोर्खा मिडियामा पैसा लगेर अपचलन गरी नागरिकहरुलाई बिचल्ली पारेको भन्दै उजुरी हालेका हुन् ।
यसले राजनीतिक, आर्थिक र सामाजिक समस्या निम्त्याउने र लोकतन्त्रको मर्ममाथि प्रहार भएको भन्दै दोषीीमाथि कडा कार्बाही गर्न नेविसंघले माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline