भीड नियन्त्रण गर्दा प्रहरीलाई घातक हतियार प्रयोग गरिएकोबारेमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।
प्रहरीलाई मेटल बुलेटसहितको घातक हतियार प्रयोग नदिन माग गर्दै बुधबार परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालको इजालसले बिहीबार सरकारसँग जवाफ मागेको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियार प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै बुधबार सर्वोच्च रिट हालेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline