काठमाडौं, २८ पुस । काठमाडौंमा एक जनाको शव फेला परेको छ।
काठमाडौंको काठमाडौं महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline