वयल गाडा चडेर घुम्दै माधवकुमार नेपाल (फोटोफिचर)

वयल गाडा चडेर घुम्दै माधवकुमार नेपाल (फोटोफिचर)

  • बिहिबार, पुस २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

टीकापुर, २६ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वयल गाडा चढेका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनकाे अतिथि बन्न कैलालीकाे टीकापुर पुगेका नेपालले वयल गाडामा बसेर घुमेका थिए । उनीसँगै नाउपाका संरक्षक रेशमलाल चाैधरी थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ