एकै पटक ३९ जना उच्च अदालतहरुमा न्यायधीश नियुक्त

एकै पटक ३९ जना उच्च अदालतहरुमा न्यायधीश नियुक्त

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ — न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बिहान बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।

त्यसमध्ये, जिल्ला न्यायाधीशबाट सिफारिसमा सबै पुरुष छन् भने न्यायसेवाका कर्मचारीमध्ये सहन्यायाधिवक्ता रमादेवी पराजुली र कानुन व्यवसायीबाट अधिवक्ताहरु सानुमैयाँ डंगोल तथा सरला मोक्तान छन् । परिषद्को निर्णयको आधारमा अब उनीहरुलाई प्रधानन्यायाधीशले शपथ गराउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ