नेपाललाई पहिलो झड्का, दिपक बोहरा एक रनमा आउट

नेपाललाई पहिलो झड्का, दिपक बोहरा एक रनमा आउट

  • मङ्लबार, मंसिर २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतसँग खेलिरहेको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरेको नेपाललाई पहिलो झड्का लागेको छ ।

आज ओपनरमा रुपमा आएका दिपक बोहरा एक रन बनाएर आउट भएका छन् ।

समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउने दाउमा छ ।

अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग ८ विकेटले पराजित भएको थियो।
नेपालको यू १९ टोलीले आगामी विश्वकपको तयारीका लागि अनुभव र अभ्यासका रुपमा पनि यो प्रतियोगीतालार्ई लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ