नेपालको यू- १९ क्रिकेट टोलीले आज एशियाकपको दोस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ ।
पाकिस्तानको आईसीसी ओभल २ मैदानमा बिहान साढे ९ बजे हुने खेलमा सेमिफाईृनलको संभावना कायम राख्न जित्नै पने दबाबमा नेपाल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालले तेस्रो खेलमा भारतसँग खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline