लागुऔषध सहित ४ जना पक्राउ

लागुऔषध सहित ४ जना पक्राउ

  • बिहिबार, मंसिर २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

बिराटनगर, मंसिर २१ गते । झापा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको शिवसताक्षी नगरपालिका-८ का ३५ बर्षीय चन्द्र बहादुर खड्कालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेकोले पक्राउ गरेको हो भने उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिमचुङबुङ गाउँपालिका-५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ