रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाईते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाईते

  • सोमवार, मंसिर ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

रुकुम–पश्चिममा सोमबार बिहान जिप दुर्घटनामा परेको छ। लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रुकुम–पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक जिप सडकबाट खसेको हो। सदरमुकाम जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परी २२ जना घाइते भएको जानकारी दिए। उनका अनुसार ७ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ