पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले टिमलाई विश्वकपको सेमिफाइनल पुर्याउन नसकेपछि दिए राजीनामा

पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले टिमलाई विश्वकपको सेमिफाइनल पुर्याउन नसकेपछि दिए राजीनामा

  • बुधबार, कार्तिक २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तान पद त्यागेको घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तानीबाट राजीनामा दिएको जानकारी गराएका हुन्।

पछिल्लो समय पाकिस्तानको खराब प्रदर्शनपछि कप्तान आजमको आलोचनासहित राजीनामा समेत मागिएको थियो।

‘आज, म सबै प्रकारका खेलमा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दैछु। यो एक कठिन निर्णय हो तर मलाई लाग्छ कि यो यो कलको लागि सही समय हो,’ उनले भनेका छन्।

साथै, आफ्नो अनुभव र समर्पणले क्रिकेट टिमलाई समर्थन गरिहने उनले उल्लेख गरेका छन्।

साथै, कप्तानीको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद समेत उनले बुधबार उनले एक विज्ञप्तिमार्फत जनाएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ