भूकम्प प्रभावितलाई राहत सामाग्री लिएर चीनीया जनमुक्ति सेनाको दुई वटा बिमान पोखरामा अवतरण

भूकम्प प्रभावितलाई राहत सामाग्री लिएर चीनीया जनमुक्ति सेनाको दुई वटा बिमान पोखरामा अवतरण

  • बुधबार, कार्तिक २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन् ।

यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ । चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन् ।

यस अघि पहिलो चरणमा रसुवागढी नाकाबाट दश करोड बराबरको राहत सामाग्री चीनले पठाएको थियो । यसै गरी चीनले थप २६ करोड रुपैया राहत स्वरुप सहयोग गर्ने पनि घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी