चार देश सम्मिलित टी–२० आई सिरिजका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार २२ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो। सिरिज आगामी बुधबार देखि हुनेछ। टी–२० आई सिरिज मंसिर ३ गतेदेखि हङकङमा हुनेछ। टी–२० आई सिरिजमा आयोजक हङकङसहित युएई, मलेसिया र नेपाल छन्।
प्रारम्भिक नेपाली टोलीमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल, संगीता राई, ज्योती पाण्डे, पुजा महतो, रोमा थापा, इश्वरी विष्ट, सम्झना खड्का, रुवी पोडार, सवनम राई, अस्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रीन, सोमु विष्ट, अप्सरी वेगम, काजल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline