नेपाल यूएईलाई ८ विकेटले हराँउदै विश्वकपका लागि छनौट भएको छ । आशिफ शेखको उत्कृष्ट ईनिङमा नेपालले यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १८ औँ ओभरमा पूरा गर्दै दश वर्षपछि विश्वकपको ढोका खोलेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline