ओमनले नेपाललाई दियो १४६ रनको चूनौती

ओमनले नेपाललाई दियो १४६ रनको चूनौती

  • बिहिबार, कार्तिक १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई तथा गुल्सन झा र अविनाश बोहराले एक एक विकेट लिए । ओमनका जिसन मसजुले सर्वाधिक ३२ रन जोडे ।

नेपालले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ