विश्वकप छनौटः टस हारेर नेपालले शुरुमा फिल्डिङ गर्ने

विश्वकप छनौटः टस हारेर नेपालले शुरुमा फिल्डिङ गर्ने

  • मङ्लबार, कार्तिक १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौँ कार्तिक १४ । आईसीसी टी–२० विश्वकप छनौट चरणको दोस्रो खेलमा नेपालले मलेशिया बिरुद्ध खेल्दैछ ।

टियु क्रिकेट मैदानमा हुने खेलमा टस हारेर मलेशियाले नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

मलेशिया हिजो ओमनसँग पराजित हुँदा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । आज मलेशियालाई हराउन सके नेपाल सेमिफाईनल पुग्नेछ ।

नेपाल रहेको समुहको ओमनले आजै सिंगापुरलाई २२ रनले हराएको छ भने हिजो उसले मलेशियालाई हराएको थियो ।

आजको खेल जितेमा नेपाल सेमिफाईनल प्रवेश गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ