नेपाललाई दोस्रो सफलता : सन्दीप लामिछानेले लिए विकेट

नेपाललाई दोस्रो सफलता : सन्दीप लामिछानेले लिए विकेट

  • सोमवार, कार्तिक १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

सिंहापुर बिरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । करण केसीले पहिलो बलमै सिंगापुरका ओपनर अरित्रा दुत्तालाई आउट गरेका थिए । त्यसपछि आक्रामक रन जोडिरहेको सिंहापुरलाई रोक्न स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् ।

आज टस हारेर फिल्डिङ गरीरहेको नेपाललाई सिगापुरले बलियो रन जोडेर चुनौती दिईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ