काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेल ११ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङसमेत सहभागी यस शृङ्खलामा नेपालले तीन खेलमा अपराजित रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline