एजेन्सी कार्तिक ३ । भारतमा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुँदैछ । खेल सवा २ बजेपछि शुरु हुनेछ । सेमिफाईनल पुग्न अनिवार्य जीत दुबै टिमका लागि आवस्यक छ ।
यस अघि तीन तीन खेल खलिसक्दा पाकिस्तान दुईमा जीत र एकमा हार सहित चौथो स्थानमा छ भने अष्ट्रेलिया दुईमा हार तथा एकमा जीत सहित छैटौ स्थानमा रहेको छ ।
यस अघि हिजोको खेलमा बंगलादेशलाई हराउदै भारत दोस्रो स्थानमा रहेको छ भने न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । दुबै टिमले चार चार वटा खेल जितेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline