यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले हङकङविरुद्ध पहिले बलिङ शुरु गरेको छ । केसीले पहिलो बलमै बोल्ड आउट गरेका हुन् । एक रन जोड्न नपाँउदै ओपनर निजाकात खान आउट हुन पुगेका हुन् । हिजो युएई बिरुद्ध पनि करण केसीले ३ विकेट लिएका थिए ।
मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल आज पनि जितेर फाईनल खेल्ने तयारीमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline