घरेलु मैदानमा हुने हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज यूएई सँग खेल्दै छ। मूलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। एसोसियट क्रिकेटमा नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन्।
डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो।
घरेलु मैदानमा नेपालमा अन्य टोलीमाथि हावी बन्दै आएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline