नेपालले विश्वकप छनौट अन्तर्गत आज लाओस बिरुद्ध दोस्रो खेल खेल्दै, अघिल्लो चरण पुग्न जित्नै पर्ने दबाबमा

नेपालले विश्वकप छनौट अन्तर्गत आज लाओस बिरुद्ध दोस्रो खेल खेल्दै, अघिल्लो चरण पुग्न जित्नै पर्ने दबाबमा

  • मङ्लबार, अशोज ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

असोज ३० काठमाण्डौँ । विश्वकप फुटवल छनौट चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओस बिरुद्ध खेल्दैछ । असोज २५ गते घरेलु मैदान दशरथ रंगशालामै नेपालले बराबरी खेलेको थियो । लाओसले अग्रता बनाएपनि पछि अञ्जन बिष्टको गोलमा नेपाल हारबाट जोगिएको थियो ।

नेपालका प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसेले अघिल्लो खेलको कमजोरी सच्याएर यो पटक नेपालले आक्रामक रणनीतिको खेल खेल्ने जानकारी दिए ।

उनले लाओस बिरुद्ध जित निकाल्ने उनको र नेपालको लक्ष्य रहेको स्पष्ट पार्दै नेपाल त्यसैका लागि प्रस्तुत हुने प्रिम्याच कन्फेरेन्समा बताए ।

आज दिँउसो सवा ४ बजेपछि नेपाल र लाओसबीच खेल हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ