सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाईते पाईलटलाई उपचारका लागि काठमाण्डौँ ल्याईदै

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाईते पाईलटलाई उपचारका लागि काठमाण्डौँ ल्याईदै

  • शनिबार, अशोज २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा पल्टिएको थियो ।

यो हेलिकप्टर बिरामीको उद्धार गर्न गएको थियो। हेलिकप्टरमा पाइलट मात्रै थिए।

दुर्घटनामा क्याप्टेन पीके सेढाइँ सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाण्डौँ ल्याईदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ