त्यो सुन्दर टोपी, सधैँ मलाई………..

त्यो सुन्दर टोपी, सधैँ मलाई………..

  • मङ्लबार, अशोज २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

त्यो सुन्दर टोपी, सधैँ मलाई छक्क पारेको छ
म सक्दिन अलग हुन सधैँ भरी साथ चाहिन्छ

बाटोमा भेट भयो तर म तिमीसँग बोल्न सक्दिन
हामी सँग समय छ सक्ने छौ दुई मुटु जोडन
पहिले देखिको प्रेम मनमा लुकेर बसेको छ
मुस्कानको जिज्ञासु लहरहरू अझै सोध्न बाकी छ

म गएपछि के हुन्छ सबै कुरा अनुमान गर्छु
तिम्रो यादमा आँखाबाट आशु झारी रुन्छु
जुन कल्पनामा विगतका परिदृश्यहरू यात्रा गर्दछ
सुन्दर शब्द बोल्यौ मैले सम्झन सक्नुपर्छ

नाम : गोबिन्द राज ओझा (राजन)
ठेगाना–दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी