विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया भीड्दै

विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया भीड्दै

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी असोज २१ । विश्वकप क्रिकेट अन्तर्गत आज आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नईमा दिँउसो सवा २ बजे खेल हुनेछ । भारत र अष्ट्रेलिया दुबै विश्वकपका दाबेदार टिम हुन् ।

भारत र अष्ट्रेलिया एक अर्का बिरुद्ध खेलेका अहिले सम्मका १४९ खेलमा भारत ५६ र अष्ट्रेलिया ८३ खेलमा बिजयी भएको छ । तर घरेलु मैदान भएकाले भारतलाई आजको खेल सहज हुने ठानिए पनि यही मैदानमा ३६ वर्ष अघि अष्ट्रेलियाले भारतलाई स्तव्ध पारेको थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ