एशियाडः क्रिकेटमा नेपालले क्वार्टरफाईनलमा भारतको सामना गर्ने

एशियाडः क्रिकेटमा नेपालले क्वार्टरफाईनलमा भारतको सामना गर्ने

  • सोमवार, अशोज १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असोज १५ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको १९ औँ एशियाली खेलकुद समारोहमा नेपालले क्रिकेटको क्वार्टरफाईनलमा भारतसँग खेल्ने भएको छ ।

आज भएको ड्र अनु्सार क्वार्टरफाईनलमा नेपालले भारत प्रतिद्धन्दी पाएको हो । करीब एक महिना अघि एशिया कप क्रिकेटमा नेपालले भारत बिरुद्ध श्रीलंकामा खेलेको थियो ।

जुन खेलमा नेपालले २३० रन जोडेको थियो । सो खेलमा बर्षाले अवरोध गरेपछि डिएसएल मेथडका आधारमा भारत बिजयी भएको थियो ।

यस अघि मंगोलिया र माल्दिभ्सलाई हराएको नेपालले कडा आत्मविस्वासका साथ खेल्दैछ । यदी भारतलाई भोली पराजित गर्न सके नेपालले क्रिकेटका पदक ल्याउने निश्चित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ