दमकमा चक्कु हानेर गोविन्द लिम्बुको हत्या

दमकमा चक्कु हानेर गोविन्द लिम्बुको हत्या

  • शुक्रबार, अशोज १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

विराटनगर । दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका–३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको चक्कु प्रहार गरी हत्या भएको हो ।

दमक –१ कुमाल चोकस्थित एक होटेलमा राति अबेरसम्म मादक पदार्थ सेवन गरेका उनीसहितको समूहमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान प्रहरीले गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ